बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएका निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरवारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनु पर्ने विधेयकहरु प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरुले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा […]

सम्बन्धित सामग्री

मन्त्रीलाई बधाई थाप्नै भ्याई–नभ्याई

२७ फागुन, काठमाडौं । आइतबार मध्यान्ह सिंहदरबारस्थित शहरी विकास मन्त्रालय बाहिर मान्छेहरुको बाक्लो चहलपहल थियो । दोस्रो तलामा रहेको शहरी विकास मन्त्रीको कार्यकक्ष पुग्ने भर्‍याङमा चढ्ने र ओर्लिनेको घुइँचो थियो । शुक्रबार शहरी विकास मन्त्री धनबहादुर बुढाको कार्यकक्षसँगै कोठाका कुर्सी भरिभराउ थिए । मन्त्रीका सचिवालयमा रहेकाहरुलाई एक मिनेट फुर्सद थिएन । उनीहरु समूह समूह छुट्याएर […]

अधेरी खोलामा झोलुङ्गे पुल बनेपछि धरान ५ ठिंगबारी र आँपटारबासीमा खुसी

यो झोलुङ्गे पुल प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको हो।...

डाली भित्र्याउने भएपछि शहरी विकास मन्त्रालय आन्दोलित

काठमाडौं । सरकारले यस आर्थिक बर्षको बजेटमा खारेज गर्ने घोषणा गरेको स्थानीय पूर्वाधार विभाग (डोलीडार)लाई सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरु आन्दोलित भएका छन् । खारेज गर्ने विभागलाई मन्त्रिपरिषद्को निर्णय मार्फत मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ्ग सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमुहका प्राविधिक कर्मचारीहरु आन्दोलित भएका […]

रौतहटमा माधव नेपालले गरे ४२ करोडका योजना शिलान्यास

१६ साउन, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सोमबार रौतहट सदरमुकाम गौरमा ४२ करोडका विभिन्न योजनाको शिलान्यास गरेका छन । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण मन्त्रालयको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा विभिन्न सडकहरुको अध्यक्ष नेपालले शिलान्यास गरेका छन […]

प्रतिनिधि सभा बैठक बस्दै

आजको बस्ने बैठकमा विनियोजित विधेयक २०७९ अन्तरर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफ...

काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा शहरी विकास मन्त्रालय र महानगरले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य भएको बताएका छन्। प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन्। तर, कतिपय कुरा यी दुई वटा निकायले चाहेर मात्रै पनि गर्न सम्भव नभएको भन्दै उनले यसको पहल…

काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

२३ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको हो । गत १४ […]

राजेन्द्र महतोले गरे पदभार ग्रहण

नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली ग्रहण गरेका छन् । शुक्रबार  अपराह्न मन्त्रीमा नियुक्त भएका उनले राष्ट्रपतिको कार्यालय शितल निवासमा राती सवा ८ बजे सपथ लिएका थिए । सपथलगतै शहरी विकास मन्त्रालय पुगेर उनले पदबहाली गरेका छन् । सामान्यतया सिंहदरबारका मन्त्रालयहरूको कार्यालय समय १० देखि ५ बजेसम्मको हुने गरेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा पार्टीभित्र चर्को बिरोध भएपनि महतो–ठाकुर समूहका नेताहरु क

शहरी विकास मन्त्रालय र ऊर्जा आयोगका सचिव हेरफेर :: Pahilopost.com

काठमाडौं : मन्त्रिपरिषद बैठकले शहरी विकास मन्त्रालय र ऊर्जा आयोग सचिवालयका सचिव हेरफेर गरेको छ। शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहलाई ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्। गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले सरुवाबारे जानकारी दिएका हुन्। त्यस्ते ऊर्जा आयोगका

शहरी विकास मन्त्रालय र ऊर्जा आयोगका सचिव हेरफेर :: Pahilopost.com

काठमाडौं : मन्त्रिपरिषद बैठकले शहरी विकास मन्त्रालय र ऊर्जा आयोग सचिवालयका सचिव हेरफेर गरेको छ। शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहलाई ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्। गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले सरुवाबारे जानकारी दिएका हुन्। त्यस्ते ऊर्जा आयोगका