राप्रपाले छान्याे तीन मन्त्री र एक राज्यमन्त्री, पाण्डेलाई शहरी विकास
अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास तथा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्नेछन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलिए राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका छन्। उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन्।
काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्व मन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् ।
लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री […]
The post एकीकृत समाजवादीका मन्त्री हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक.
उनीहरूलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नाम पठाएको छ ।
नेकपा एकीकृत समाजवादीले ४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नियुक्तिका लागि ४ मन्त्रीको नाम तयार पारेका छ । एकिकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ नाम पठाईसकिएको जनाएको छ ।एक नेताका अनुसार स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रालयको फुल मन्त्री बनाइँदैछ ।जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, मेटमणि चौधरी शहरी विकास मन्त्री बनाउन लागिएको समाजवादी स्रोतले बताएको छ । आफ्नो भागमै रहेको स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा समाजवादीले हिरा केसीलाई पठाउने भएको छ ।आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाइ सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।समाजवादीको सचिवालय बैठकले निर्णय गरेसँगै अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ पदमुक्त हुने भएका छन् ।यसअघि नै ६ महिनाका लागि भनेर पार्टीले पठाएकाले ६ महिना पूरा भएसँगै फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउन लागिएको एमालेका नेता झलनाथ खनालले बताएका छन् ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिनुभएको छ । राज्यमन्त्री मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले …
४ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तीब्रता दिएको बताएका छन् ।
आइतबार नुवाकोट-धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा पुगेका मन्त्री मानन्धरले मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साईटको पहिलो चरणको निर्माण …
काठमाडौं : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताएका छन्।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भैंसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेल...