वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्। महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न […]

सम्बन्धित सामग्री

बारा–२ मा उपेन्द्र यादव २८ सय मतले अघि

वीरगञ्ज – बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। यादवले २२ हजार ९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन्। उनीहरुबीच २ हजार ८१७ मतको अन्तर छ। यस्तै एमालेका पुरुषोत्तम पौडेल ६ हजार ३५४ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेल २६ सय मतसहित चौथो स्थानमा […]

बारा–२ मा शिवचन्द्रको अग्रता कायमै, पछ्याउँदै उपेन्द्र – देशसञ्चार

वीरगञ्ज – बारा क्षेत्र नम्बर ३ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जसपाका उपेन्द्र यादवसँग अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार कुशवाहाले

बारा-४ मा किसान श्रेष्ठको अग्रता कायमै, एमालेका एकबाल मियाँ पछ्याउँदै

वीरगञ्ज- बारा निर्वाचन क्षेत्र नम्बर ४ मा  किसान श्रेष्ठले अग्रता कायम राखेका छन्। जारी मतदानमा नेकपा एकीकृत समाजवादीका श्रेष्ठले २ हजार ७०० मत ल्याएका छन् भने एमाले-जसपाका उम्मेदवार एकवाल मियाँले २१८३ मत प्राप्त गरेर पछ्याउँदै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरीले १ हजार ९ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ५०३ मत प्राप्त गरेका […]

रौतहट-१ मा माधव नेपालकाे अग्रता कायमै, पछ्याउँदै एमालेका गुप्ता

वीरगञ्ज – प्रतिनिधि सभातर्फ रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अग्रता कायमै राखेका छन्। नेपालले ५ हजार ४४५ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनलाई एमालेका अजय गुप्ताले ४ हजार ८७३ मत ल्याएर पछ्याउँदै छन्। नेता नेपाल र गुप्ताबीच ५ सय ७२ मतकाे अन्तर छ ।

वीरगञ्जमा विजयभन्दा राजेशमान १५,२७६ मतले अगाडि

८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान विजयबीच झण्डै दोब्बर मत अन्तर छ । राजेशमानले ३२ हजार १५८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १६ हजार […]

वीरगञ्जमा गठबन्धनका सिहंकाे अग्रता कायमै

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६ सय ५९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ ।  सिंहले आठ हजार चार सय ७५ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेका विजयकुमार सरावगीले तीन हजार आठ सय १६ मत प्राप्त गर्नुभएकाे छ । पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका १, ३१ र ३२ मा मतगणना सकिएको छ भने वडा नम्बर २, ३, ४, ५, २९ र ३० को मतगणना भइरहेकाे छ ।  मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक हप्ता लाग्नेछ ।

बाराको फेटा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा विवेकशील साझाको अग्रता कायमै

वीरगञ्ज – बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विवकशील साझा पार्टीले अग्रता कायमै राखेको छ। विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका रुस्तम अन्सारी १ हजार ५३४ मतका साथ अगाडि रहेका छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार मदनप्रसाद साह कानुले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका […]

वीरगञ्जमा गठबन्धनकै अग्रता कायमै, नतिजा आउन एक साता लाग्ने

वीरगञ्ज : मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मतान्तरले अग्रतालाई निरन्तरता दिएका छन्। सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गरेका छन्। नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित  प्रतिस्पर्धामा छन्। महानगरपालिकाको पछिल्लो मतगणना अनुसार  वडा नं. १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनाअनुसार उक्त मत परिणाम बाहिर आएको हो।  मतगणना गर्न ल

वीरगञ्जमा गठबन्धनका उमेदवार राजेशमानको अग्रता कायमै

वीरगञ्ज  । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । शनिबार दिउँसो मतगणनाको पहिलो नतिजा आएदेखि अग्रता लिएका सिंहले आइतबार बिहानसम्म अग्रता कायमै राखेका हुन् । सिंहले हालसम्म १ हजार ३ सय ७३ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।  नेकपा...

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता कायमै

पर्सा, असोज ८ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमको अग्रता कायमै छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ४६ हजार २ स...