बारा–२ मा शिवचन्द्रको अग्रता कायमै, पछ्याउँदै उपेन्द्र – देशसञ्चार

वीरगञ्ज – बारा क्षेत्र नम्बर ३ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जसपाका उपेन्द्र यादवसँग अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार कुशवाहाले

सम्बन्धित सामग्री

बारा २ मा उपेन्द्रको जित निश्चित

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको छ । ४४ सय मत गन्न बाँकी हुँदा यादवले ३६ सय ३९ मतले अग्रता लिएका छन् । राति पौने एक...

बारा–२ उपनिर्वाचन: ६५ मतदान स्थल संवेदनशील

वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनको लागि निर्धारण गरिएको मतदानस्थल मध्ये ६५ वटा मतदान स्थालहरु संवेदनशील रहेका छन्।...

बारा-२ को उपचुनावमा बिहारका जनताको पनि चासो छ : प्रभु साह

२४ चैत, जनकपुरधाम । आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले बारा-२ को उपचुनावान भारतीय जनताको पनि चासो रहेको बताएका छन् । शुक्रबार जनकपुरधाममा आम जनता पार्टीको धनुषा भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा–२ को चुनाव मधेश र देशको मात्र नभई युपी र विहारको जनताको समेत उत्सुकताको विषय रहेको बताएका हुन् । बारा– २ मा […]

बारा–२ मा पराजितको प्रतिस्पर्धा

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा सोमबार ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित नेताकै बीचमा हुने देखिन्छ । जिल्ला निर्वाचन कार्यालय बाराका […] The post बारा–२ मा पराजितको प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो […]

बारा-२ मा पूर्व स्वास्थ्यमन्त्री यादवलाई अर्का पूर्व स्वास्थ्यमन्त्री महतोको साथ

वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा बारा–२ मा लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ।

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेका एक पदाधिकारीले बताए । बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य […]

तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

६ चैत, काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, […]

उपनिर्वाचन : बारा २ मा उपेन्द्रलाई कति सहज ?

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुला भएको छ । सप्तरी– २ जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित...

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

बारा २ बाट जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।