वीरगञ्जमा गठबन्धनका उमेदवार राजेशमानको अग्रता कायमै

वीरगञ्ज  । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । शनिबार दिउँसो मतगणनाको पहिलो नतिजा आएदेखि अग्रता लिएका सिंहले आइतबार बिहानसम्म अग्रता कायमै राखेका हुन् । सिंहले हालसम्म १ हजार ३ सय ७३ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।  नेकपा...

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौँ । बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरूदेखि नै अगाडि रहेका पाण्डेले २० हजार ६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत ल्याएका छन् । त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क)मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता […] The post बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच  दुई हजार ४१८ को मतान्तर देखिएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

चितवन- २ मा रविकाे दाेब्बर अग्रता कायमै

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दाेब्बर अग्रता कायमै गरेका छन्। ३७ हजार २२१ मत गन्दा लामिछानेले १७ हजार ५२९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन्। उनी गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन्।

काठमाडौंमा बालेनकाे मत ४० हजार नजिक, स्थापितलाई सिर्जनाले उछिनिन्

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। एक लाख १० हजार ५३३ मतगणना गर्दा बालेनले ३९ हजार ५१५ मत ल्याएर अग्रता कायमै राखेका छन्। बालेनले अग्रता कायमै राख्दा गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार २७० मत ल्याएकी छन्। उनले एमालेका केशव स्थापितलाई उछिनेर दोस्रो स्थानमा पुगेकी छन्।एमालेका स्थापित २१ हजार ७७५ मतका साथ तेस्रो स्थानमा छन्। मतगणना राष्ट्रिय सभागृहमा जारी छ।

इटहरी उपमहानगरपालिकामा पौडेलको अग्रता कायमै

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। चार दलीय गठबन्धनबाट कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेलले एमालेका यामकुमार सुब्बाभन्दा २६२९ मत बढी ल्याएका हुन्।इटहरीको मेयरमा कांग्रेसका पौडेलले १६५०८ मत ल्याएर अग्रता कायम गरिरहेका छन्। एमालेका सुब्बाले १३८७९ मत ल्याएर पछ्याइरहेका छन्। मेयरका अर्का उमेदवार, राप्रपाका आकाश हाङ् सुब्बाले १५६५ मत पाएका छन्।यता, उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ। अहिलेसम्मको ताजा मत परिणाम अनुसार इटहरीको उप मेयर

हैटौंडामा समाजवादीको अग्रता कायमै

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई पछि पार्दै समाजवादीकी मीना लामाले अग्रता कायम गरेकी हुन् ।४४९७५ मत गणना गर्दा लामाले १३ हजार ९११ मत प्राप्त गरेकी छन् भने पौडेलले १२ हजार ८९६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उमेदवार दिपक सिंहले  १२८६७ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका उम्मेदवारले २०१२५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले १४४१८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३१९६ मत प्र

काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ । यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत प्राप्त गर्नुभएको छ ।

धनगढीमा स्वतन्त्र उमेदवार हमालको अग्रता कायमै

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । धनगढीमा हालसम्म ५ हजार ७२६ मतगणना भएको छ ।  पछिल्लो तथ्यांकअनुसार स्वतन्त्र उमेदवार गोपाल हमालको अग्रता कायमै छ । उनले २ हजार ५८१ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका उमेदवार तथा निर्वतमान प्रमुख नृपबहादुर ओडले १ हजार ४७२ मत प्राप्त गर्दा...

धरानमा गठबन्धनका उमेदवार राईको अग्रता कायमै

काठमाडौं । धरान उपमहानगरपालिकामा ७ हजार २०६ मतगणना हुँदा गठबन्धनबाट मेयरका उमेदवार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले २ हजार ५२६ मत प्राप्त गरेका छन् ।  स्वतन्त्र उमेदवार हर्क साम्पाङसँग राईको मतान्तर ७९७  रहेको छ । साम्पाङले १ हजार ७२९ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर उमेदवार मञ्जु...

धनगढीमा स्वतन्त्र उमेदवार हमालको अग्रता कायमै

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । धनगढीमा हालसम्म ५ हजार ५२६ मतगणना भएको छ ।  पछिल्लो तथ्यांकअनुसार स्वतन्त्र उमेदवार गोपाल हमालको अग्रता कायमै छ । उनले २ हजार ४३९ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका उमेदवार तथा निर्वतमान प्रमुख नृपबहादुर ओडले १,४४६ मत प्राप्त गर्दा एमालेका रणबहादुर...