बारा–२ मा उपेन्द्र यादव २८ सय मतले अघि

वीरगञ्ज – बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। यादवले २२ हजार ९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन्। उनीहरुबीच २ हजार ८१७ मतको अन्तर छ। यस्तै एमालेका पुरुषोत्तम पौडेल ६ हजार ३५४ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेल २६ सय मतसहित चौथो स्थानमा […]

सम्बन्धित सामग्री

बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८१ मतान्तरसहित विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउनुभयो । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा...

बारा-२ बाट उपेन्द्र यादव विजयी

बारा :  बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव  विजयी भएका छन्। उनले २८ हजार ४१४  मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे। यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन्।  तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौ

बार २ मा उपेन्द्र यादव विजयी

बारा २ जासपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुसहवाले २३ हजार ३ सय ३४...

स्थगित बारा–२ को मतगणना सुचारू

काठमाडौं । केही समय स्थगित भएको बारा क्षेत्र नम्बर २ को मत गणना पुनः सुरू भएको छ । मतगणनास्थलमा रहेका राजनीतिक दलका प्रतिनिधिहरूबीच विवाद सृजना भएपछि करिब एक घण्टा मतगणना स्थगित भएको थियो । अहिले मतगणना सुचारू भइसकेको छ । बारा– २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव अग्रस्थानमा रहनु भएको छ । यादवलाई जनमत पार्टीका […]

बारा २ मा अग्रता बढाउँदै उपेन्द्र यादव

बारा । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार यादवले ३७८१ मत प्राप्त गरेका छन् । भने जनमतका शिवचन्द्र कुशवाहले २९८१, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६४० मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ७०८ मत प्राप्त गरेका छन् ।

बारा–२ का मतदाताले कुश्वाहालाई उम्मेदवारसम्म ठानेका छैनन्– पूर्ण बस्नेत

काठमाडौं, २९ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा– २ मा सीके राउत र तिनका कार्यकर्ताहरुले शिवचन्द्र कुश्वाहालाई आफ्नो उम्मेदवारसम्म पनि नठानेको बताएका छन् । बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव र शिवचन्द्र कुश्वाहा मुख्य प्रतिद्वन्दी हुनसक्ने अनुमान भइरहेको बेला उनले कुश्वाहालाई त्यहाँका मतदाताले उम्मेदवारसमेत नमानेको बताएका हुन् […]

बारा २ मा यादव र कुशवाहा मुख्य प्रतिस्पर्धी

काठमाडौं, चैत २५ । आसन्न उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन्। जसपाको बलियो सांगठनिक जगमा यादव चुनावी परिणाम हात पार्ने दाउमा छन्। यादवलाई रोक्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत सम्पूर्ण सूत्र उपयोग गर्ने पक्षमा छन्। यसकारण यहाँको चुनावी माहोल निकै तातेको छ। सत्ता गठबन्धनबाट […]

उपेन्द्र यादव बारा २ बाट सिफारिस

काठमाडौँ,२१ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ । जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मतरुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान […]

उपेन्द्र यादव बारा २ बाट सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो। जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन्। […]

उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस

१३ भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो । यसअघि २०७४को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । क्षेत्रीय समितिले प्रतिनिधि […]