बारा-४ मा किसान श्रेष्ठको अग्रता कायमै, एमालेका एकबाल मियाँ पछ्याउँदै

वीरगञ्ज- बारा निर्वाचन क्षेत्र नम्बर ४ मा  किसान श्रेष्ठले अग्रता कायम राखेका छन्। जारी मतदानमा नेकपा एकीकृत समाजवादीका श्रेष्ठले २ हजार ७०० मत ल्याएका छन् भने एमाले-जसपाका उम्मेदवार एकवाल मियाँले २१८३ मत प्राप्त गरेर पछ्याउँदै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरीले १ हजार ९ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ५०३ मत प्राप्त गरेका […]