वीरगञ्जमा गठबन्धनकै अग्रता कायमै, नतिजा आउन एक साता लाग्ने

वीरगञ्ज : मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मतान्तरले अग्रतालाई निरन्तरता दिएका छन्। सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गरेका छन्। नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित  प्रतिस्पर्धामा छन्। महानगरपालिकाको पछिल्लो मतगणना अनुसार  वडा नं. १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनाअनुसार उक्त मत परिणाम बाहिर आएको हो।  मतगणना गर्न ल

सम्बन्धित सामग्री

पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायमै गरेको छ । मतगणना सुरु भएको एक साता बित्दा पोखराको ६० प्रतिशत मतगणना सम्पन्न भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १ लाख ४३ हजार २ सय २६ मतदानमध्ये शनिबार दिउँसोसम्म ८६ हजार २ सय ५७ मतगणनामा गठबन्धनअन्तर्गत समाजावादीका धनराज आचार्यले अग्रता […] The post पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै appeared first on राजधानी राष्ट्रिय दैनिक.