वीरगञ्जमा विजयभन्दा राजेशमान १५,२७६ मतले अगाडि

८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान विजयबीच झण्डै दोब्बर मत अन्तर छ । राजेशमानले ३२ हजार १५८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १६ हजार […]