काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गएको सोमबारदेखि अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । कैलालीको धनगढीमा २० औँ अनशन थालेको चौँथो दिनमै डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेको हो । धनगढीस्थित कृष्ण मन्दिरबाट अनशन थालेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । गएरातिदेखि उनलाई […]