काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएकाे छ । अहिले उनकाे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका उपचार भैरहेकाे छ । कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट […]
The post विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.