प्रचण्ड पत्नीकाे स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।सितालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ । यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक […]

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ। प्रचण्डको सचिवालयका अनुसार अहिले उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई फेरि अस्पताल भर्ना गरिएको हो। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने […]

प्रचण्ड पत्नी सीताको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ। प्रचण्डको सचिवालयका अनुसार अहिले उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि हिजो फेरी अस्पताल भर्ना गरिएको हो। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन्।