लन्डनमा भोक हड्ताल बसेका अनसनकारीको स्वास्थ्य अवस्था जटिल, बेलायतको मौनता कायमै

समान पेन्सनलगायत सुविधाको माग राखेर लन्डनमा भोक हड्ताल बसेका अनसनकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।