काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।सितालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ । यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक […]
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ । जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे । गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा सारिएको थियो । डेंगु संक्रमण भएपछि उहाँलाई ३ साता अघि अस्पताल भर्ना गरिएको थियो । अहिले […]
आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ। स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारका लागि सातबुँदे माग राख्दै अनशन बसेका डा.केसीलाई काठमाडौँ ल्याइए पनि उनको स्वास्थ्य अवस्था बिग्रदै...
कैलाली । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थाल्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हाे । तर उहाँले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा समेत रोक लगाएको छ […]
काठमाडौं। नेपाली कांग्रेस नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ । नेता गिरीकाे स्वास्थ्य अवस्था जटिल भएपछि परिवारले उहाँको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैमा अपील समेत गरेको हाे । नेता गिरीकी पत्नी भारती सिलवालले शनिबार एक विज्ञप्ति जारी गर्दै पतिको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गर्नुभएको छ। घाँटीको क्यान्सरको उपचार गराएर भारतबाट फर्किनुभएका […]
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरिका आफन्तले पनि उहाँको अवस्था जटिल बन्दै गएको बताएका छन् ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किनुभएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना हुनुभएको थियो । आज गिरीलाई भेटेर आएपछि कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीट गरेर उहाँको स्वास्थ्य अवस्थाप्रति स्...
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएकाे छ । अहिले उनकाे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका उपचार भैरहेकाे छ । कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट […]
The post विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.