काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसी कुनै हालतमा पारित नगर्ने स्पष्ट संकेत गरेका छन् । उनले पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले युद्ध चाहेको आरोप समेत लगाउँदै त्यस्तो संकेत गरेका हुन् । अमेरिकाको चर्को आलोचना र चीनको समर्थन गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले चीनलाई रोक्नका लागि विशेष […]