जनकपुरधाम- नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को प्रदेश २ संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको सांसद प्रमोद यादवले जानकारी दिए ।
दलका नेता बनेका महतो यसअघि माओवादी र एमालेबीच विवाद हुँदा पनि माओवादी र एमाले मा…