नेतृत्व पुस्तान्तरण गर्छु

नेपाली कांग्रेसमा महाधिवेशन भएकै नेतृत्व परिवर्तनका लागि हो। महाधिवशेनमार्फत शेरबहादुरको ठाउँमा अरू कोही नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने चाहेका छन्। त्यस हिसाबले हेर्ने हो भने राम्रो माहोल बनेको छ।

सम्बन्धित सामग्री

माओवादी आन्दोलनको आवश्यकता नेतृत्व हस्तान्तरण हो: शुवोध शेर्पाली

काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले माओवादी आन्दोलनको आवश्यकता नेतृत्वको पुस्तान्तरण नभएको बताएका छन् । आज (शुक्रबार) माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैकठकमा आफ्ना भनाईहरु राख्दै उनले आजको आवश्यकता नेतृत्व हस्तान्तरण भएको बताए । उनले नेतृत्व हस्तान्तरणका विषयमा पार्टीका सबै कमिटीबीच वहस हुन […]

कांग्रेसले नरुचाएकै हो त पुस्तान्तरण

यस पटकको चुनावमा जनताको रुझान नयाँ तथा युवा पुस्ताको उम्मेदवारमा देखियो । तर नेपाली कांग्रेस संसदीय दलको चुनावको दृश्य भने त्यसअनुसार देखिएन । जनताले युवा तथा नयाँ पुस्तालाई रुचाउँदा त्यही जनताबाट निर्वाचित भएर आएका सांसदले भने कांग्रेस संसदीय दलको नेतामा युवा पुस्ताको नेतृत्व रुचाएको देखिएन । प्रत्यक्षबाट निर्वाचित ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेको कांग्रेस संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर विजयी हुँदा महामन्त्री गगन थापा २५ मत ल्याएर पराजित हुनुभएको छ । नेता शेखर कोइराला...

अहिले देउवालाई सर्वसम्मत बनाऔं, पुस्तान्तरण पछि हुन्छ : उपसभापति खड्का

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् । मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उपसभापति खड्काले पार्टीमा पुस्तान्तरण अुदै जाने धारणा राखे । ‘आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । […]

विश्वप्रकाशको घोषणाले कांग्रेसमा हुनसक्छ नेतृत्व पुस्तान्तरण

गगन थापाले संसदीय दलको नेताको तयारीमा जुटेको घोषणा गरेलगत्तै प्रकाशमान, रामचन्द्र र देउवाको अनौपचारिक भेट । चुनावको अन्तिम मतपरिणाम नआउँदै भावी प्रधानमन्त्रीको सिन क्लियर गर्ने दुबै पक्षको प्रयास ।

राप्रपाले पार्टी नेतृत्वको पुस्तान्तरण गर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले भर्खरै सम्पन्न राप्रपा महाधिवेशनले देश र समाजमा नयाँ आशाको सञ्चार गरेको दाबी गरेका छन् ।‘महाधिवेशनको प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपाले पार्टी नेतृत्व पुस्तान्तरण ग¥यो । युवा नेतृत्व स्थापित भएसँगै राप्रपाप्रति देश र जनताको असाधारण चासो र आकर्षण बढेको छ,’ राप्रपाका केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले बुधबार भने ।‘देश […]

कांग्रेसमा पुस्तान्तरण सम्भव छ ?

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिमा युवाहरूको बाहुल्य देखिन्छ । १८–१९ वर्षकै युवा पनि प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भइरहेका छन् तर महाधिवेशनमा मात्र होइन, केन्द्रीय कार्यसमितिमै पुस्तान्तरण हुनुपर्ने आवाज उठ्ने गरेको छ ।  ताप्लेजुङबाट आएकी महाधिवेशन प्रतिनिधि शिला इजम नेतृत्व लिन युवाहरू आफैं अग्रसर नभएको बताउँछिन् । ‘पुस्तान्तरणका लागि युवाहरू आफैं सक्षम हुनुपर्छ । नेतृत्व सम्हाल्न पनि तयार हुनुपर्छ,’ इजम भन्छिन्, ‘युवा जमात पनि पदाधिकारीमै बस्न खोज्छन् । नेतृत्व लिन कोही पनि अघि सर्दैनन्...

कांग्रेसमा पुस्तान्तरण : सहज छैन, असम्भव पनि हैन

आइतबार सम्पन्न निर्वाचनबाट काठमाडौं महानगर समितिको उपसभापतिमा विजयी सुशीला ढकाल, युवाहरूले पार्टीप्रति निष्ठावान नेतृत्व चाहेको बताउनुहुन्छ ।

निजी क्षेत्रको नेतृत्व सहज पुस्तान्तरण

नेपालको निजी क्षेत्रका प्रमुख संस्थाहरूमा हालै सहज रूपमा नेतृत्व हस्तान्तरण भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ भने नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा पनि सहज रूपमा नै राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति बनेको धेरै भएको छैन । यसैगरी नेपाल उद्योग परिसंघमा पनि बुधबार सहज रूपमा नै नेतृत्व […]

कांग्रेसमा होला त पुस्तान्तरण ?

नेपाली कांगे्रसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ । साउन १६ गतेदेखि वडातहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । त्यसै कारण हाल नेपाली कांग्रेसमा राजनीतिक गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो […]

नेतृत्व पुस्तान्तरणमा विमलेन्द्र, शशांक र प्रकाशमान एकमत

कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्न एकमत भएका छन् । उपसभापति निधिको निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक छलफल...