कांग्रेसमा पुस्तान्तरण सम्भव छ ?

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिमा युवाहरूको बाहुल्य देखिन्छ । १८–१९ वर्षकै युवा पनि प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भइरहेका छन् तर महाधिवेशनमा मात्र होइन, केन्द्रीय कार्यसमितिमै पुस्तान्तरण हुनुपर्ने आवाज उठ्ने गरेको छ ।  ताप्लेजुङबाट आएकी महाधिवेशन प्रतिनिधि शिला इजम नेतृत्व लिन युवाहरू आफैं अग्रसर नभएको बताउँछिन् । ‘पुस्तान्तरणका लागि युवाहरू आफैं सक्षम हुनुपर्छ । नेतृत्व सम्हाल्न पनि तयार हुनुपर्छ,’ इजम भन्छिन्, ‘युवा जमात पनि पदाधिकारीमै बस्न खोज्छन् । नेतृत्व लिन कोही पनि अघि सर्दैनन्...

सम्बन्धित सामग्री

कांग्रेसमा पुस्तान्तरण आवश्यक : कांग्रेस नेता कोइराला

नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभएको छ।

कांग्रेसमा रूपान्तरण तथा पुस्तान्तरणको सवाल

नेपाली कांग्रेसको इतिहासमा सर्वाधिक अवसर पाएर पनि पार्टी सभापति शेरबहादुर देउवाको निराशाजनक नेतृत्वकै कारण कांग्रेसमा ‘रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाले प्राथमिकता पाएको मात्र नभई कांग्रेस बदलिनैपर्ने दबाबमा परेको छ । सत्ता र शक्तिकै...

महामन्त्रीमा गगन–विश्व : कांग्रेसमा रुपान्तरणसहित पुस्तान्तरण (भिडियो)

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नारा रुपान्तरण, पुस्तान्तरण र एकता तय गरिएको थियो । विहीबार पार्टीको महत्वपूर्ण पद महामन्त्रीमा निर्वाचित दुई चर्चित युवा अनुहारले महाधिवेशनको सो नारालाई पुष्टि गरिदिएको छ। पार्टीको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापा र शर्मा रुपान्तरणसहितको पुस्तान्तरणका अगुवा बनेका छन् । किनकि उनीहरु दुवै जना सभापतिमा […]

कांग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रुपान्तरणको आवश्यकता छः प्रदीप पौडेल

नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तरण भएको बताएका छन् ।  युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा विजयी भएकोमा शुभकामना दिँदै पौडेलले अब वैचारिक रुपान्तरणको आवश्यकता भएको बताएका हुन् ।  ‘पार्टीमा नयाँ र पुराना नेताबीचको मिश्रण भएको छ,’ उनले भने, ‘अब कांग्रेसमा विधि र व्यवस्था कडाइका साथ लागू हुन्छ ।’ साथै उनले आफू महामन्त्रीमा पराजित भए पनि पार्टीलाई संगठित, सुदृढीकरणमा साथ र सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गरेका छ...

कांग्रेसमा रूपान्तरण र पुस्तान्तरण कठिन भयो : डा. चन्द्र भण्डारी (अन्तर्वार्ता)

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीमा पुस्तान्तरण र रूपान्तरण कठिन हुँदै गएको बताएका छन्। नयाँ पत्रिकासँग कुरा गर्दै उनले नेताहरूले एकले अर्कोलाई नछोड्दा यस्तो समस्या आएको बताए। वरिष्ठ नेता रामचन्द्र...

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।उनले नेपाली कांग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई […]

कांग्रेसमा पुस्तान्तरण हैन, रुपान्तरण जरुरी छ : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् ।

कांग्रेसमा पुस्तान्तरण : सहज छैन, असम्भव पनि हैन

आइतबार सम्पन्न निर्वाचनबाट काठमाडौं महानगर समितिको उपसभापतिमा विजयी सुशीला ढकाल, युवाहरूले पार्टीप्रति निष्ठावान नेतृत्व चाहेको बताउनुहुन्छ ।

कांग्रेसमा होला त पुस्तान्तरण ?

नेपाली कांगे्रसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ । साउन १६ गतेदेखि वडातहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । त्यसै कारण हाल नेपाली कांग्रेसमा राजनीतिक गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो […]