नेपाली कांगे्रसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ । साउन १६ गतेदेखि वडातहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । त्यसै कारण हाल नेपाली कांग्रेसमा राजनीतिक गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो […]