माओवादी आन्दोलनको आवश्यकता नेतृत्व हस्तान्तरण हो: शुवोध शेर्पाली

काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले माओवादी आन्दोलनको आवश्यकता नेतृत्वको पुस्तान्तरण नभएको बताएका छन् । आज (शुक्रबार) माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैकठकमा आफ्ना भनाईहरु राख्दै उनले आजको आवश्यकता नेतृत्व हस्तान्तरण भएको बताए । उनले नेतृत्व हस्तान्तरणका विषयमा पार्टीका सबै कमिटीबीच वहस हुन […]

सम्बन्धित सामग्री

कांग्रेसका भ्रातृ संस्था भद्रगोल : न नेतृत्व हस्तान्तरण, न संघीयताअनुसार संरचना

पार्टी नेतृत्वको टकराव र आन्तरिक विवादका कारण देशको जेठो दल कांग्रेसका भ्रातृ र शुुभेच्छुक संस्था भद्रगोल भएका छन् । कतिपयको वर्षौँदेखि न नेतृत्व हस्तान्तरण हुन सकेको छ, न संघीय संरचनाअनुसारको संगठन...

राजनीतिक नेतृत्व हस्तान्तरणमा लिङ्देनको जोड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व हस्तान्तरण बिना परिवर्तन र विकास सम्भव नभएको टिप्पणी गरेका छन् । राप्रपाले मंगलबार बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताए ।“धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना छैन,” […]

व्यवस्थापन संघमा नेतृत्व हस्तान्तरण

नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्य समितिले सोमबारबाट औपचारिक रुपमा कार्यभार सम्हालेको छ ।संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्रप्रसाद पौड्याललगायत १६ जनालाई एक समारोहकाबीच निवर्तमान सभापति किरणकुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका छन् । पदभार हस्तान्तरण कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डका प्रमुख गुणराज भट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यलाई शपथ ग्रहण गराएका थिए […]

प्रचण्डले नेतृत्व हस्तान्तरण गरे मात्रै एकता सम्भव छः विप्लव

चन्दले जनयुद्ध, सत्ताको नेतृत्वमा पुगेर प्रचण्डले अनुभव गरिसकेकाले सहिद, घाईते र मान्छेका सपनाहरु पूरा गर्न माओवादी क्रान्तिकारीहरु ध्रुवीकृतका लागि समेत नेतृत्व परिवर्तनको विकल्प नभएको बताए।...

देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा कांग्रेसलाई मत […]

नेपाल एम्बुलेन्स सेवाको अध्यक्षमा डा. वैद्य, आचार्यले गरे नेतृत्व हस्तान्तरण

निजी क्षेत्रबाट सञ्चालित नेपाल एम्बुलेन्स सेवाको अध्यक्षमा डा. प्रदीप वैद्य चयन भएका छन् । निवर्तमान अध्यक्ष रञ्जित आचार्यले आफ्नो तीन वर्षे कार्यकाल सकेर डा. वैद्यलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।आचार्यको नेतृत्वमा संस्थाले २८ हजार ९६४ जनालाई एम्बुलेन्स सेवा दिएको छ । यस्तै, यस अवधिमा संस्थाले ९ हजार ६६८ जना कोभिड संक्रमितलाई निशुल्क सेवा प्रदान गरेको निवर्तमान अध्यक्ष आचार्यले बताए ।उनको कार्यकालमा संस्थाले कोभिडका बिरामी र अन्य सबै प्रकारका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन थालेका छ ।

नेपाली सेनामा नेतृत्व हस्तान्तरण : के बुझाएर जाँदैछन् प्रधानसेनापति थापा ?

मंगलवार बसेको मन्त्रिपरिषद्ले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई  कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  नेपाली सेनामा अवकाश हुनुभन्दा एक महिना अगाडि हुन लागेका प्रधानसेनापतिलाई कार्यभार हस्तान्तरण गर्ने परम्परा छ । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २ गते आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमै पत्रकारहरूसँग सेनाको नेतृत्व हस्तान्तरण गरेको बताएका थिए । आगामी भदौ २४ गतेपछि प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाश लिएर ...

कांग्रेसमा महाधिवेशनको सरगर्मी, नेतृत्व हस्तान्तरण चुनौतीपूर्ण

काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ। वडा तहबाटै केन्द्रसम्म अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहस र चर्चा छ। सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला निरन्तर चलिरहेको छ। वर्तमान सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई आफू पुनः सभापतिमा उठ्ने भन्दै सहयोगका लागि आग्रह गरिसकेका छन्। कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ। यीबाहेक नेतृत्वका आकांक्षी अन्य नेताहरु पनि चुनावी रणनीतिमा व्यस्त छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक को