‘एमसिसीको कुनै गोप्य दस्तावेज छैन’

संस्थाले एमसिए नेपालले हदैसम्म पारदर्शिता अपनाउँदै आएको र सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेज आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको जनाएको छ।...

सम्बन्धित सामग्री

अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ

न्युयोर्क । अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ परेका छन् । युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरालाई गिरफ्तार गरिएको छ । चुहाइएका दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको जासुसी गरेको दाबी गरिएको छ । पक्राउ परेका टेइसेइरालाई अनलाइन च्याट ग्रुपमा अमेरिकी दस्तावेज […]

गोप्य दस्तावेज चुहाएको अभियोगमा अमेरिकी एक सैनिक पक्राउ

युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ। उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए।चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशंकित तुल्याएको छ। ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस

रुस-युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावटपछि अमेरिका तनावमा

काठमाडौं– रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ । बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्सा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा फसेको हो ।  चुहावट भएका दस्तावेजहरू मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी […]

युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट, दस्तावेजमा के छ ?

चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीहरु पनि भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट भएको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

सम्झौतासम्बन्धी ‘गोप्य’ दस्तावेज छैनन् : एमसीए नेपाल

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी कुनै ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नभएको जनाएको छ । एमसीसीसम्बन्धी गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू रहेको कुरा सार्वजनिक भएपछि एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गरी यस्ता कुनै दस्तावेज नभएको उल्लेख गरेको हो ।‘एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक […]

एमसीसी सम्झौतामा कुनै पनि गोप्य दस्तावेज छैन : एमसीए नेपाल

एमसीसी सम्झौतामा कुनै पनि गोप्य दस्तावेज नभएको एमसीए नेपालले स्पष्ट पारेको छ । एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू सम्झौतामा नभएको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले स्पष्ट पारेको छ । एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था रहेको र संस्थाले सार्वजनिक महत्त्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको पनि जानकारी दिएको छ । एमसीए नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र ...

‘एमसीसी सम्झौतासम्बन्धी कुनै पनि गोप्य दस्तावेज छैन’

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी सम्झौतामा कुनैपनि गोप्य सम्झौता नभएको र त्यस्ता दस्तावेजहरु नलुकाइएको स्पष्टीकरण दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘एमसीसी सम्झौता सम्बन्धी कुनैपनि गोप्य वा लुकाइएका दस्तावेज छैन ।’‘एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध्यममा देखिएकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्

९/११ हमलासँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक भएपछि साउदी अरबले के भन्यो ?

९/११ हमलाबारे एफबीआईको केही गोप्य दस्तावेज सार्वजनिक भएपछि साउदी अरबले उक्त हमलामा साउदी अरबको कुनै भूमिका नभएको दस्तावेजले पुष्टि गर्ने बताएको छ ।साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले साउदी अरबले पहिल्यैदेखि ११ सेप्टेम्बरसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्नुपर्ने बताउँदै आएको थियो ।अस्ट्रियाका विदेशमन्त्रीसँग एक पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘हामी एक दशकभन्दा पनि बढी समयदेखि त्यो पीडादायी दिनसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्न माग गरिरहेका छौं । हामी पूर्ण विश्वा

सेप्टेम्बर ११ का गोप्य दस्तावेज सार्वजनिक, देखियो साउदी अधिकारीको संलग्नता

अमेरिकाका राष्ट्रपति जो बाइडनको आदेशमा एफबीआईले सेप्टेम्बर ११ को आक्रमणसम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गरेको छ ।  दस्तोजमा दिइएको जानकारीअनुसार, आक्रमणमा संलग्न साउदी मूलका दुई आक्रमणकारीलाई साउदी वासणज्यद्रतावासका एक अधिकारी तथा एक गुप्तचर अधिकारीले सहायता गरेका थिए । उनीहरूले आक्रमणकारीलाई खानेकुरा पनि उपलब्ध गराएका थिए ।  एफबीआईको अनुसन्धानले षड्यन्त्रमा साउदी अरब सरकार संलग्न भएको कुनै प्रमाण फेला नपरेको पाइएको छ ।  आक्रमणको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बाइडन सहभागी हुनुभन्दा केही...

हिन्द–प्रशान्त रणनीतिसम्बन्धी गोप्य दस्तावेज : चीनलाई घेर्ने अमेरिकी नीति असफल !

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा सार्वजनिक गरिएका हिन्द–प्रशान्त रणनीतिसम्बन्धी नयाँ दस्तावेजले चीनविरुद्ध उनले अपनाएको नीति असफल भएको प्रमाणित गरेको छ । द्वन्द्वको स्थिति आएमा चीनलाई घेर्ने क्षमताका विषयमा पनि अमेरिकाको आत्मविश्वास देखिएको छैन ।  ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा उपसल्लाहकार म्याथ्यु पोट्टिंगरको राजीनामा र ट्रम्प प्रशासनको कार्यकाल अन्त्यको बेलामा हिन्द–प्रशान्त रणनीतिसम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गरिएको हो ।  यी दस्तावेजहरू विस्तृत छैनन् तर यिनले बेइजिङलाई राजनीत...