सेप्टेम्बर ११ का गोप्य दस्तावेज सार्वजनिक, देखियो साउदी अधिकारीको संलग्नता

अमेरिकाका राष्ट्रपति जो बाइडनको आदेशमा एफबीआईले सेप्टेम्बर ११ को आक्रमणसम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गरेको छ ।  दस्तोजमा दिइएको जानकारीअनुसार, आक्रमणमा संलग्न साउदी मूलका दुई आक्रमणकारीलाई साउदी वासणज्यद्रतावासका एक अधिकारी तथा एक गुप्तचर अधिकारीले सहायता गरेका थिए । उनीहरूले आक्रमणकारीलाई खानेकुरा पनि उपलब्ध गराएका थिए ।  एफबीआईको अनुसन्धानले षड्यन्त्रमा साउदी अरब सरकार संलग्न भएको कुनै प्रमाण फेला नपरेको पाइएको छ ।  आक्रमणको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बाइडन सहभागी हुनुभन्दा केही...