९/११ हमलासँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक भएपछि साउदी अरबले के भन्यो ?

 ९/११ हमलाबारे एफबीआईको केही गोप्य दस्तावेज सार्वजनिक भएपछि साउदी अरबले उक्त हमलामा साउदी अरबको कुनै भूमिका नभएको दस्तावेजले पुष्टि गर्ने बताएको छ ।साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले साउदी अरबले पहिल्यैदेखि ११ सेप्टेम्बरसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्नुपर्ने बताउँदै आएको थियो ।अस्ट्रियाका विदेशमन्त्रीसँग एक पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘हामी एक दशकभन्दा पनि बढी समयदेखि त्यो पीडादायी दिनसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्न माग गरिरहेका छौं । हामी पूर्ण विश्वा