युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट, दस्तावेजमा के छ ?

चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीहरु पनि भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट भएको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।