चोलेन्द्रको बयानपछि डिनाको प्रस्टीकरण- उहाँकै निवासबाट फोन आएपछि भेट्न गएकी हुँ

कांग्रेस सहमहामन्त्री उपाध्यायले आफूले जबरासँग भेटवार्ता गरेको स्वीकार गरेकी छन् । तर, जबराले भेटको सन्दर्भ उल्टाएर प्रस्तुत गरेको उनको दाबी छ ।

सम्बन्धित सामग्री

छोरीको प्रेमीलाई भेट्न बोलाएर कुटपिट

२६ साउन, दाङ । दाङ राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादवलाई साउन २१ गते उनकी प्रेमीका प्रमिला (परिवर्तित नाम)को फोन आयो । प्रेमिकाले बोलाएपछि मन्साराम साइकल चढेर राती ९ बजे तीन किलोमिटर टाढा केटीको घर राजपुर–३ स्थित बेला पुगे । उनी पुग्ने वित्तिकै केही व्यक्ति आएर उनीमाथि कुटपिट गर्न थाले । इलाका प्रहरी कार्यालय […]

विमलेन्द्र निधिलाई भेट्न निवासमै पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणमा आफूलाई समर्थन गर्न विमलेन्द्र निधिलाई भेट्न  घरमा पुगेका छन्। उनले मंगलबार बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न भनेका थिए भने बिहान साढे ११ बजे विमलेन्द्र निधि निवासमा पुगेर समर्थन मागेका छन्।सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन्। निधिले भने कसलाई समर्थन गर्ने खुलाइसकेका छैनन्। सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइरालाले पनि निधिलाई फोन

ओली निवास बालकोटमा करिश्मा

नायिका करिश्मा मानन्धर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छिन् । राष्ट्रियसभा सदस्य कोमल ओलीसँगै मानन्धर ओली भेट्न बालकोट पुगेकी हुन् । उनको साथमा अर्का कलाकार जितु नेपाल पनि रहेका थिए । एक महिनाअघि कक्षा १२ को परीक्षा दिने क्रममा करिश्मालाई ओलीले फोन गरेका थिए । सो क्रममा ओलीले करिश्माको परीक्षाबारे चासो राखेका थिए । कुनै बेला नयाँ शक्ति पार्टीकी नेतृ रहेकी करिश्मा यतिबेला राजनीतिमा छैनन् । ओलीलाई बालकोटमा भेटेपछि करिश्माले सामाजिक सञ्जालमार्फत ओलीको नजिक बसेर उनको विचारहरु स...

मधेश आन्दोलनका घाइते मुन्सीको सपना : घामपानी छेक्ने एउटा घर

३ असोज, वीरगञ्ज । नारायणी अस्पतालमा एक दिन औषधि सकियो, अस्पतालका नर्स मधेश आन्दोलनका अगुवा नेताहरुलाई फोन गरेर हैरान भए, तर कसैको पनि फोन उठेन । मधेश आन्दोलनका घाइते बगहीका मुन्सी पटेल भन्छन्, ‘चुनावअघि प्रायः भेट्न आइरहने नेताहरु चुनाव जितेपछि भेट्न आउन छाडेका छन् । जरुरी परेर फोन गरे पनि कतिपय नेताले फोन उठाउँदैनन् ।’ […]

‘माधवजीलाई फोन गरेर भेटौँ भने तर मान्नुभएन’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट्न आग्रह गर्दा नमानेको गुनासो गरेका छन्।बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले भने,‘मैले माधवजीलाई फोन गरेको थिए। उहाँलाई भेटौँ भनेर प्रस्ताव राखेको थिए। तर, उहाँले कुरा गर्न समेत मान्नुभएन।’ नेता नेपालले आफ्नो फोन उठाएर कुरा गर्ने मन समेत नभएको जवाफ दिएको उनले बैठकमा राखे।‘करिब २० मिनेट कुराकानी भयो। उहाँले तपाईंको फोन उठाउने मन त थ

माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन् ।‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, ‘उल्टै तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि उठाएँ भन्ने जवाफ आयो ।’उनले आफू एकताका लागि तयार नै रहेको तर विपक्षीसँग गठबन्धन गर्न खोज्ने, विपक्षी ने

देवघाटमा भेटिनु भएकी हजुरआमा

घरमा आएपछि देवघाटको हजुरआमालाई फोन गरेको थिएँ। फोन लागेन, स्विच अफ आयो तर यो पाँच सय रुपैयाँको एउटा टिसर्ट किन्नु छ र त्यहि टिसर्ट लगाएर हजुरआमा भेट्न जानु छ। सायद उहाँ मेरो बाटो कुर्दै हुनुहुन्छ होला।

फेरिएको परिस्थितिमा कुरा गरौंः ओली, अहिले म मिटिङमा छुः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर भेट्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान प्रचण्डलाई फोन गरेर तत्कालै भेट्न प्रस्ताव गरेका हुन् । ‘भेट्न पर्यो परिस्थिति नयाँ छ’, ओलीले फोनमा भनेका थिए ‘बरु आजै भेटौँ ।’ जवाफमा प्रचण्डले आफु मिटिङमा भएकाले तत्काल भेट्न असम्भव रहेको जनाएका थिए । ‘अहिले म मिटिङमा व्यस्त छु । मिटिङहरु  सकिएपछि भेटौँला’ भन्ने जव