विमलेन्द्र निधिलाई भेट्न निवासमै पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणमा आफूलाई समर्थन गर्न विमलेन्द्र निधिलाई भेट्न  घरमा पुगेका छन्। उनले मंगलबार बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न भनेका थिए भने बिहान साढे ११ बजे विमलेन्द्र निधि निवासमा पुगेर समर्थन मागेका छन्।सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन्। निधिले भने कसलाई समर्थन गर्ने खुलाइसकेका छैनन्। सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइरालाले पनि निधिलाई फोन

सम्बन्धित सामग्री

प्रकाशमानको समर्थन जुटाएर विमलेन्द्र निधि भेट्न पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा विमलेन्द्र निधिलाई भेट्न पुगेका छन्। बिहान रामचन्द्र पौडेलको चियापान कार्यक्रममा गएर प्रकाशमान सिंह निवास चाक्सीबारीमा पुगेका देउवा निधि कहाँ पुगेका हुन्। हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्‍दा बढी मत ल्याउन नसकेपछि आज दोस्रोचरणको निर्वाचन हुँदैछ। आज हुने निर्वाचनमा देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा…

देउवा भेट्न बुढानिलकण्ठ पुगे जसपाका नेता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा जनता समाजवादी पार्टीका नेताहरु छलफलका लागि पुगेका छन्। सभापतिको निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी छन्। उता जसपाको तर्फ...

कांग्रेस सभापति देउवा पुगे बास्तोलालाई भेट्न

काठमाडौं : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था बुझ्न सातदोबाटोस्थित  बास्तोलाको घरमा पुगेका छन्। सभापति देउवालगायत उनलाई भेट्न उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का रमेश लेखकलगायतका  नेताहरू उनको निवास पुगेका हुन्।  नाजु...