प्रहरी कार्यालयभित्र प्रहरीबाटै सेवाग्राही कुटिएका छन्। प्रहरी प्रभाग गोंगबुमा टोखा–३ बानियाँटारका कर्णबहादुर अधिकारीमाथि गत बिहीबार कुटपिट भएको हो।
प्रभाग प्रमुख इन्सपेक्टर दिनेश गुरुङले कुटपिट गरेको भन्दै अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंलगायत...
बिहिबार साढे एघार बजे तिर जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयमा एकजना सेवाग्राही पुगे। उनी कार्यालयमा पुग्दा कार्यालयमा कोही कर्मचारी पनि थिएनन्।...
काठमाडौं, फागुन ३ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले […]
१० भदौ, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएर सेवाग्राही बस्न प्रयोग गरेको बताए पनि उक्त स्थान सेवाग्राही बस्न योग्य नभएको काठमाडौं महानगरपालिकाले बताएको छ । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बेसमेन्टमा सञ्चालित होल्डिङ सेन्टर सेवाग्राही बस्न योग्य नभएको बताएका हुन् । उनले भने, ‘विभागले बेसमेन्टलाई होल्डिङ रुमको रुपमा प्रयोग गरेर […]
जीतपुर सिमरा उपमहानगरपालिकाका एमाले वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाइदिएको आरोप लागेको छ । उपमहानगरको वडा नं ७ का अध्यक्ष सुनिल गुप्ताले बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगरको मुल गेटमा ताला लगाएको नगरप्रमुख राजन पौडेलले बताए । कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै वडाध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुल गेटमा ताला लगाएका थिए ।वडाध्यक्ष गुप्ता यसअघि पनि उपमहानगरको मुल गेटमा फो
म्याग्दी, २ मङ्सिर: जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा नागरिकता बनाउनका लागि लामबद्ध सेवाग्राही । जनशक्ति कमी हुँदा प्रशासनको सेवा प्रभावित बनेको छ ।-तस्वीर : सन्तोष गौतम-रासस
सिमकोट– असार मसान्तका बेला लगातार तीन दिन बैंक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विभिन्न विकासे कार्यालयबाट भुक्तानीका लागि बैंकमा निकासा भएको रकम बैंक बन्द भएका कारण चेक साट्न नपाएपछि सेवाग्राही मर्कामा परेका हुन्। एक लाख ५० हजारको चेक पनि साट्न नपाएका लोक भण्डारीले लगातार तीन दिन बैंक बन्द हुँदा मर्कामा परेको बताए। राष्ट्रिय वाणिज्य […]
व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् ।लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् । तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन् । नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अ