झलनाथ खनाललाई प्रधानमन्त्री देउवाको फोन : सरकारमा सहभागी हुनेबारे पनि सुझाव दिनुहोला

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई फोन गरेर स्वास्थ्यलाभको कामना गरेका छन्। मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका देउवाले त्यहीँबाट खनाललाई फोन...