देवघाटमा भेटिनु भएकी हजुरआमा

घरमा आएपछि देवघाटको हजुरआमालाई फोन गरेको थिएँ। फोन लागेन, स्विच अफ आयो तर यो पाँच सय रुपैयाँको एउटा टिसर्ट किन्नु छ र त्यहि टिसर्ट लगाएर हजुरआमा भेट्न जानु छ। सायद उहाँ मेरो बाटो कुर्दै हुनुहुन्छ होला।

सम्बन्धित सामग्री

ढुंगाले हानेर हजुरआमा र नातिनीको हत्या

काठमाडौँ : म्याग्दीमा ढुंगाले हानेर हजुरआमा र नातिनीको हत्या भएको छ। मालिका गाउँपालिका– ७ बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजा र उनकी ७ वर्षीया नातिनी प्रियंकाको मृत्यु भएको म्याग्दीका प्रहरी निरीक्षक अशोक झाले थाहाखबरलाई जानकारी दिए।आक्रमणमा परी मनीषाको घटनास्थलमा र प्रियंकाको उपचारकै क्रममा पोखरामा मृत्यु भएको हो। गर्बुजाकी छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएकी छन्। उनको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।मनीषामाथि आक्रमण भएको देखेपछि बचाउन गएका प्रियंका र अमृतालाई

८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ

८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ परेकी छिन् । युसेडा माल्डोनाडोले टेक्सासको जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्टको टर्मिनल ए मा ८ वर्षीय नातिनीलाई एक्लै छोडेकी थिइन्। नातिनीलाई विमानस्थलमा एक्लै छाड्ने हजुरआमालाई पक्राउ गरेर २ सय डलर धरौटीमा छाडिएको छ भने उनले मुद्दाको सामना गर्दैछिन् । ५१ वर्षीय युसेडा माल्डोनाडोले नातिनीलाई एक्लै […]

हजुरआमा

हजुरआमा ढोग गरेँ! चिन्नुभएन जस्तो छ म कान्छीको साहिँलो छोरो हजुरकाे मन पर्ने नाति। हजुरआमा! मलाई चिन्नुभएन भने मलाई दुःख अवश्य लाग्नेछ तर हजुरलाई कुनै दोष दिने छैन, हजुरको मस्तिष्कका कोषिकाहरू कमजोर भएका छन् अनुहारका विम्बहरू बिर्सँदै जानुभएको छ, आँखाहरू धुमलिएका छन्। हजुरलाई भेट्न आउँदा ‘कस्तो दुब्लो भएछ, के खान्छस्?’ भन्नुभएन भने मन खिन्न पार्नेछैन, […]

अमेरिकाबाट बिरामी हजुरआमा र आमा भेट्न गएकी २१ बर्षकी बन्दना दुर्घटनामा

आइतबार पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुका कैयन कथाहरु अझै भन्न बाँकी छन् । अमेरिकाको टेक्सासबाट बिरामी हजुरआमा भेट्न नेपाल गएकी २१ बर्षकी बन्दना सुनारले पनि आइतबारको दुर्घटनामा ज्यान गुमाइन् । झण्डै एकसाता अगाडि अमेरिकाबाट भाईलाई लिएर नेपाल गएकी थिइन् बन्दना । काठमाडौंमा अस्पतालमा उपचाररत हजुरआमालाई भेटेपछि उनले पोखरा जाने योजना बनाइन् । साथी र […]

नेपालसहित विभिन्न मुलुकमा यसरी मनाइयो ‘हजुरबुबा-हजुरआमा दिवस’

काठमाडौं, पुस ३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानाडाले ‘हजुरबुबा(हजुरआमा दिवस’ मनाएको छ। गत असार २९ गते भानुजयन्तीका अवसरमा यो दिवस मनाउने घोषणा गरेको अनेसास क्यानडाले यहि मंसिर २४ गते हजुरबुबा(हजुरआमाप्रति विशेष सम्मान व्यक्त गर्दै उक्त दिवस मनाइएको हो। नेपाली राजदूताबासका तर्फबाट कन्सुलर रोजिना ताम्राकार प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जूम प्रविधिमार्फत् क्यानडाको अटावा, […]

रणवीर र आलियाले छोरीको नाम राखे : हजुरआमा नीतु कपूरले दिएको नामको अर्थ यस्तो

रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट  सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम दिएकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको नामको अर्थ बताउँदै आलियाले राहाको अर्थ खुसी भएको बताएकी छन् । यसबाहेक राहा एउटा गोत्र पनि हो । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी हुन् । भट्टले नामको अर्थ बताइन्आफ्नी छोरीको नामको बारेम

नातिनीलाई बलात्कार गर्न वाध्य पार्ने हजुरआमा पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा बालिकालाई फकाएर यौन क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन् । जवरजस्ती करणी गर्न लगाउने नाताले अजुरआमा पर्ने ४० वर्षिय महिल र जवरजस्ती करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए । सन्धिखर्क नगरपालिकामा […] The post नातिनीलाई बलात्कार गर्न वाध्य पार्ने हजुरआमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

३३ वर्षमै हजुरआमा, यी हुन् बेलायती सबैभन्दा कान्छी बज्यै

अहिले बदलिँदो जीवनशैली तथा करिअरमा ध्यान दिने मानिसहरुको प्रवृत्तिका कारण धेरैले ढिलो बिहे गर्दछन् । अधिकांश मानिसको त ३० वर्षको आसपासमा मात्र बिहे हुन्छ । तर बेलायतमा एकजना युवती चाहिं ३३ वर्षको उमेरमै हजुरआमा बनेकी छिन् । बेलायतकी जेनी मेडलम तथा उनका पति रिचार्ड हालै हजुरआमा र हजुरबा बनेका छन् । जेनीको उमेर ३३ वर्षको […]

श्रद्धा र सम्झनामा हजुरआमा

संविधान जारी भएको खुसियालीमा नयाँ संविधानको भव्य स्वागत गर्दै देशभर दीपावली गरी हर्सोल्लास भइरहँदा हाम्रो घरको दियो त्यही दिन निभेको थियो। हाँसीखुसी जीवन बाँचिरहेकै बेला हामीले हजुरआमा गुमायौं।