प्रधानन्यायाधीशको अडान : राजीनामा दिन्न, संविधान अनुकूल अघि बढ्न तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् । यसअघि ‘ग्रेसफुल एक्जिट’को लागि आफू तयार रहेको बताएका राणाले तीनजना न्यायाधीशहरुसँग राजीनामा नदिने बरु महाभियोग लगाउने बाटो खुला रहेको घुमाउरो जवाफ दिएको स्रोतले जनायो । स्रोतका अनुसार राणाले आफूलाई भेट गर्न आएका तीन जना न्यायाधीशलाई राजीनामा नदिने अडान राखेको स्रोतले...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ। बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने त्यसमा तलमाथि नहुने अडान राखेको छ। एमालेले राजीनामाभन्दा तल आउन नसकिने बताएको छ। माओवादी र काँग्रेसले पहिला प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न […] The post प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजीनामा नदिएसम्म राष्ट्रपति निवास नछाड्ने श्रीलंकन प्रदर्शनकारीको अडान

२६ असार, काठमाडौं । श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् । देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि […]

बेलायती प्रधानमन्त्रीकाे कार्यशैलीप्रति चर्को आलोचना, तत्काल पद नछाड्ने अडान

बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिनुभएको छ । उहाँहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गर्नुभएको छ । सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राख्नुभएको छ । उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको बीबीसीले जनाएको छ । सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्व...

चोलेन्द्रको अडान कायमै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू असंवैधानिक दवावमा झुकेर राजीनामा नदिने बताएका छन् । कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राणाले राजीनामा नदिने अडान दोहार्याएका हुन् ।  उनले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर अदालत सञ्चालन गर्ने बताएका छन् । राजधानी दैनिकमा खबर छ ।

राजीनामा नदिने प्रधानन्यायाधीश राणाको अडान कायमै

काठमाडौँ – दबाबका भरमा राजीनामा नदिने अडान राख्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले त्यसलाई दोहोर्‍याएका छन्। मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बरु नियमित इजलास चलाउने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताएका हुन्। राणाले ज्ञापनपत्र बुझाउन गएका अभियानका सदस्यसँग भनेका छन्, ‘म संविधान बमोजिम नियुक्त भएकाले संविधान […]

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए । सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् । ‘तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईंहरूले पनि राजीना...

सर्वोच्चमा आज पनि भएन सुनुवाइ, राणाले राजीनामा दिनुपर्ने अडान

काठमाडौँ-  सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनै पर्ने अडान राखेका छन् । मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएपछि फेरि आन्तरिक छलफल गरेका न्यायाधीशरूले राणाले राजीनामा दिनै पर्ने अडान कायमै राखेका हुन् । प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको […]

राजीनामा दिन्नँ, महाभियोग सामना गर्न तयार छु : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान राखेका छन्। बीबीसी नेपाली सेवामा पत्रकार शरद केसीसँग अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश जबराले आफूले कसैको दबावमा राजीनामा नदिने बताएका हुन्।आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने दृढता व्यक्त गरे। नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको माग गरिरहेको बेला जबराको यस्तो अडान आएको हो। प्रधानन्यायाधीश जबरा