प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ। बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने त्यसमा तलमाथि नहुने अडान राखेको छ। एमालेले राजीनामाभन्दा तल आउन नसकिने बताएको छ। माओवादी र काँग्रेसले पहिला प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न […] The post प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सचिव ध्रुवप्रसादले दिए राजीनामा

काठमाडाैँ- संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामा बुझाएका हुन्। उनकाे राजीनामा आज स्वीकृत भएको छ। घिमिरेले पारिवारिक कारणले राजीनामा दिएकाे बताएका छन्।

रावलद्वारा राजीनामा फिर्ता

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो।संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन ।रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमा...

भीम रावलले फिर्ता लिए राजीनामा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए।गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको म

भीम रावलले संसद सचिवालयबाट राजीनामा फिर्ता लिए

नेकपा एमाले नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। उनले संसद सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिएका हुन्। उनले आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिएका...

जब सांसद सुरेन्द्र पाण्डेले भीम रावलको राजीनामा रोक्ने खोजे…

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने पूर्व सन्ध्यामा सुदूर पश्चिमका नेताले प्रतिनिधिसभाका सभामुखसामु राजीनामा बुझाएका हुन्। सांसद रावलको राजीनामालाई लिएर एमाले सांसदहरु नै आश्चर्यमा परेका छन्। संसद भवनभित्र नै रहेका अर्का सांसद सुरेन्द्र पाण्डेले रावललाई राजीनामा नदिन र…

भीम रावलद्वारा राजीनामा

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताउनुभयो ।यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्। माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो...

संसद सचिवालयका कर्मचारी हिँडे घर, आएन नेपाल समूहकाे राजीनामा

काठमाडौं / सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार छलफलमा रहेकाे समयमा कार्यालय समय सकिएकाे छ । बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेर घरतिर हिँडेका छन् । उता सरकार गठनको दाबी गर्ने समय आज राति ९ बजेसम्म... The post संसद सचिवालयका कर्मचारी हिँडे घर, आएन नेपाल समूहकाे राजीनामा appeared first on Purbeli News.

संसद सचिवालयको ढोका बन्द, ५ बजेसम्म पुगेन माधव समूहको राजीनामा

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।  यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिर

खनाल–नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने, संसद बैठकमा नजाने

काठमाडौं। एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरू आजको बैठकमा अनुपस्थित हुने भएका छन्। सो समूहको बैठकले तत्काल राजीनामा नदिने र संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको एक नेताले बताए। राजीनामा दिने सम्बन्धमा सांसदहरुको मत बाझिएपछि उनीहरुले यस्तो निर्णय गरेका हुन्। बैठक बसिरहँदा केही सांसदहरू असन्तुष्टि जनाउँदै बैठकबाट निस्केका थिए।

माधव पक्षका सांसद राजीनामा दिन संसद सचिवालयमा

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालसहित सांसदहरु राजीनामा दिन संसद सचिवालय पुगेका छन्। आज केहीबेर अघि झण्डै १० जना सांसदहरु सिंहदरबारस्थित संसद सचिवालय पुगेका हुन्। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले राजीनामा बुझाउने गरी सचिवालय जाने क्रम जारी छ। एक नेताले भने, ‘पार्टी एकतालाई जोगाउने प्रयास गरिरहेका थियौं। अब त्यो सम्भावना समाप्त भएको छ।’