राजीनामा नदिएसम्म राष्ट्रपति निवास नछाड्ने श्रीलंकन प्रदर्शनकारीको अडान

२६ असार, काठमाडौं । श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् । देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि […]

सम्बन्धित सामग्री

श्रीलंकाका राष्ट्रपतिले छाडे माल्दिभ्स, सिंगापुरबाट साउदी जाने

श्रीलंकाका राष्ट्रपति गोटवाया राजपक्षेले माल्दिभ्स छाडेका छन्। उनी साउदी एअरलाइन्यको विशेष उडानबाट सिंगापुरतर्फ लागेका छन्। श्रीलंकमा चरम आर्थिक संकट निम्तिएपछि प्रदर्शनकारीले शनिवार राष्ट्रपति निवास कब्जामा लिएको थियो। त्यसपछि बेपत्ता राजपक्षे मंगलवार मध्यराति सेनाको विशेष विमानबाट माल्दिभ्सको राजधानी माले पुगेका थिए। राजपक्षले बुधवार राजीनामा दिने बताए पनि अहिलेसम्म राजीनामा दिएका छैनन्।…

श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि जुलाई २० मा निर्वाचन

आर्थिक संकटपछि राजनीतिक संकट झेलेको श्रीलंकामा नयाँ राष्ट्रपति छान्न २० जुलाईमा निर्वाचन हुने भएको छ। गत शनिवार त्यहाँ प्रदर्शनकारीले कोलम्बोमा रहेको राष्ट्रपति निवास नियन्त्रणमा लिएपछि राष्ट्रपति गोतवाया राजपक्षे भागेका थिए। उनी कुन स्थानमा लुकेर बसेका छन् भन्ने अझै पत्तो नलागे पनि भोलि बुधवार राजीनामा दिने बताएका छन्। उनको राजीनामापछि कार्यवाहक…

श्रीलंका संकट : प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने

काठमाडौं । आर्थिक संकटबीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ । यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी […]

श्रीलंकाका राष्ट्रपति राजीनामा दिन तयार, सभामुखलाई राष्ट्रपति बनाइने

काठमाडौं : आर्थिक संकटका बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आगामी बुधबार राजीनामा दिने भएका छन्। सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ। शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए। यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन्। ‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेक

श्रीलङ्काली प्रधानमन्त्री राजीनामा दिन तयार

काठमाडौँ- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घे राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको अह्वान गरेका छन् । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुबैजनाको […]