श्रीलङ्का - राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन नछाड्ने प्रदर्शनकारीकाे अडान

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ । ‘हाम्राे सङ्घर्ष सकिएकाे छैन’, विद्यार्थी आन्दाेलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछाेडेसम्म हामी याे सङ्घर्ष छाड्ने छैनाैँ ।’ प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि...

सम्बन्धित सामग्री