माघभित्र ५ करोड खोप ल्याउने स्वास्थ्य राज्यमन्त्रीको कार्ययोजना (पूर्ण विवरणसहित)

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गरेका छन्। सोमबार स्वास्थ्यमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले खोप खरिद तथा वितरण आफ्नो प्राथमिकता रहेको बताए। उनले आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने जानकारी दिए। श्रेष्ठले हालसम्म नेपालमा अनुदान, कोभ्याक्ससुविधा र खरिद गरि ९७ लाख डोज खोप नेपाल आएको र त्यसमध्ये आइतबारसम्म ६२ […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयको ६ महिनाको खर्च २०.२६ प्रतिशत

चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयले साउनदेखि पुससम्ममा कूल बजेट ६९ खर्ब ३८ करोड २ लाख विनियोजन भएकोमा १४ अर्ब ५ करोड ६७ लाख रूपैयाँ अर्थात् २०.२६ मात्रै खर्च गरेको उल्लेख गरिएको छ।

५ करोड घुस आरोपमा जवाफ दिन डा. चौरासियालाई स्वास्थ्य राज्यमन्त्रीले बोलाए

१० साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर ताकेता गरिएको छ । ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर ५ बजेभित्र मन्त्रालय हाजिर हुन निर्देशन दिएका छन् । १० औं तहका डा. […]

राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब ५ करोड

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत बागमती प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक […]

तथ्यांकोवाच : स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर रू. ५ करोड ८३ लाखको आयात

काठमाडौं (अस) । नेपालमा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर गत आर्थिक वर्ष २०७७/७८ मा रू. ५ करोड ८३ लाख बराबरको आयात भएको छ । विगत १३ वर्षको तथ्याँक हेर्दा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर आयातको औसत वार्षिक वृद्धिदर २४ दशमलव ४० प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर उद्योग सञ्चालनको सम्भावना प्रस्ट्याएको छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने केही समयभित्र स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सक्छ ।

महामारीको बेला स्वास्थ्य सामग्रीमा खरिदमा चरम भ्रष्टाचार भएकाे पुष्टि !

सरकारी कार्यालयतर्फ १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु देखिएको छ भने संगठित संस्थातर्फ ५ अर्ब ५ करोड २४ लाख १९ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यसँग सम्बद्ध सरकारी संस्थाहरूमा देखिएको बेरुजुले भ्रष्टाचारको ह्वास्सै गन्ध आएको छ ।

पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए । यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रह

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा स्वास्थ्य उपकरण सहयोग

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकले भेन्टिलेटर, २० वटा अक्सिजन कन्सनटेटेर, १० हजार थान मास्क, २ हजार ग्लोब्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निभन घोसले मन्त्रालयका प्रमुख विज्ञ डा. रोसन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।यसअघि ५ करोड ७५ लाख रुपैयाँ कोडिभ […]