भक्तपुर नगरपालिकामा अक्सिजन प्लान्ट सहितको पूर्वाधार निर्माणका लागि उठ्यो ५ करोड ५९ लाख भन्दा बढी रकम

भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक अन्य स्वास्थ्य उपकरणहरूको व्यवस्था विभिन्न संघ संस्था र सर्वसाधरणले सहयोग गरिरहेका छन्। नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा सहयोग आह्वान गरेसँगै हालसम्म ५ करोड भन्दा बढी रकम जम्मा भएको छ। ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न प्रकोप व्यवस्थापन कोषमा…

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध भक्तपुर नगरपालिका : दैनिक माइकिङदेखि अक्सिजन प्लान्ट स्थापनासम्म

नयाँ भेरियन्टको कोरोनाबाट प्रभावित हुन थालेसँगै ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरी कोरोनाविरुद्ध लड्न सुरु गरेको भक्तपुर नगरपालिकामा हालसम्म ३ हजार १ सय ७ जना संक्रमित देखिएका छन्।...