आपूर्ति शाखाका प्रमुख डा.चौरासियालाई ५ करोड घुस लिएको आरोप,जबाफका लागि राज्यमन्त्रीको पत्र

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरासियालाई ५ करोड घुस लिएको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जवाफ मागेको छ।...

सम्बन्धित सामग्री

५ करोड घुस लिएको आरोपमा जवाफ दिन चौरसियालाइ मन्त्रालय बोलाइयो

काठमाडौं : पाँच करोड घुस लिएको भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको छ। उनलाई मंगलबार (आज) पाँच बजेभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको हो। मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको ठाडो आदेशमा उनलाई पत्र काटेर ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिइएको हो।मन्त्रालयले लेखेको पत्रमा डा. चौरसियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेन

५ करोड घुस आरोपमा जवाफ दिन डा. चौरासियालाई स्वास्थ्य राज्यमन्त्रीले बोलाए

१० साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर ताकेता गरिएको छ । ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर ५ बजेभित्र मन्त्रालय हाजिर हुन निर्देशन दिएका छन् । १० औं तहका डा. […]