वाग्मती प्रदेश सरकारले प्राकृतिक प्रकोपमा परेका जिल्लालाई ५ करोड दिने, सिन्धुपाल्चोकमा ९ गते स्वास्थ्य शिविर

हेटौँडा : वाग्मती प्रदेश सरकारले प्रदेशका प्राकृतिक प्रकोपमा परेका जिल्लाहरुलाई ५ करोड दिने भएको छ। सिन्धुपाल्चोक जिल्लाको बाढीका कारण सिर्जित कटान, पटान, डुबान, आवागमन अवरोध लगायतका पूर्वाधारहरूमा भएको क्षतिको तत्काल रोकथाम, नियन्त्रण र मर्मत गरी अवरुद्ध सेवा पुनः सञ्चालन गर्न प्रदेश विपद्‍ व्यवस्थापन कोषबाट जिल्ला विपद्‍ व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई १…