२९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले श्रीलंका क्रिकेटका पूर्व कप्तान सनथ जयसुर्यामाथि भ्रष्टाचारविरुद्धको नियम तोडेको आरोप लगाएको छ ।
४९ वर्षका पूर्व अलराउण्डर जयसुर्याले आईसीसीले गरेको अनुसन्धानमा सहयोग नगरेको बताइएको छ । असहयोग …