गायक दिलीप कुमार श्रीसको स्वरमा रहेको 'पियारी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा दिलीप कुमार, शान्ति श्री परियार र अस्मिता अधिकारीले आवाज भरेका छन्।...
भारतमा ‘मेथड एक्टिङ’लाई सर्वप्रथम प्रयोगमा ल्याएका दिलीप कुमारलाई विश्वचर्चित ‘मेथड एक्टर’ मार्लोन ब्रान्डोसँग समेत तुलना गरिन्थ्यो ।
मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार चर्चित बलिउड अभिनेता दिलीप कुमारको निधन भयो । उनी ९८...
बलिउडका महान् अभिनेता दिलीप कुमारको निधन भएपछि पत्नी सायरा बानो स्तब्ध छिन् ।
दिलीप कुमारको निधनपछि सायराले पार्थिव शरीरलाई अँगालो हालेर रोएको भावुक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
अन्तिम संस्कारअघि सायराले दिलीप कुमारको पार्थिव शरीरलाई अँगालेर रोएको देख्दा धेरैको आँखामा आँसु आयो ।
दिलीप कुमार र सायरा बानोको अटुट प्रेमका बारेमा सबैजना जानकार छन् । दिलीप साब अनेकौं रोगले घेरिँदा सायराले उनको राम्रो हेरचाह गरेकी थिइन् ।
अन्तिम यात्रामा जाँदा रोएकी सायरा बानोलाई उनका...
बलिउड अभिनेता दिलीप कुमारको आज निधन भएको छ। ९८ वर्षीय दिलीप कुमारलाई स्वास प्रस्वासको समस्या थियो। उपचारकै क्रममा उनको आज बिहान साढे सात बजे निधन भएको हो।
निधनसँगै 'दिलीप साहब' एउटा सपना पनि अधुरो रह्यो। सन् २०१४ मा पाकिस्तान सरकारले दिलीप कुमारको पुख्यौली घरलाई राष्ट्रिय धरोहरको रुपमा घोषित गरेको थियो। साथै…
बलिउडका वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ। भारतीय सञ्चार सञ्चारमाध्यमहरुका अनुसार उनको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । उनको मुम्बईस्थित हिन्दूजा अस्पतालमा निधन भएको हो ।...
इजेन्सी।बलिउडका चर्चित अभिनेता दिलीप कुमारको हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।स्वास्थ्य अवस्था बिग्रिएपछि उनी यसै महिनामा पटक पटक अस्पताल भर्ना भएका थिए।उनको आज बिहान साढे ७ बजे निधन भएको डा.जजील पालकरले जानकारी दिए। दिलीप कुमारको ट्विटर ह्यान्डलबाट उनका पारिवारिक मित्र फैसल फारुकीले बिहान ८ बजे निधनको जानकारी दिएका छन्।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ६ जुनमा अस्पताल भर्ना गरिएको थियो।
एजेन्सी।जुन महिनामा दोस्रो पटक अस्पताल भर्ना भएका बलिउड अभिनेता दिलीप कुमारलाई आज आईसीयुबाट बाहिर निकालिने उनको उपचारमा संलग्न एक डाक्टरले बताएका छन्।उनले दिलीपको अवस्था हाल स्थिर रहेकाले सोमबार आईसीयुबाट निकालिने बताएका हुन्।दिलीप कुमारलाई पहिलो पटक जुन ६ मा फोक्सोमा पानी जमेका कारण अस्पताल भर्ना गरिएको थियो भने गत हप्ता दोस्रो पटक स्वाश्स प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो।
एजेन्सी। भारतीय अभिनेता दिलीप कुमार आज अस्पतालबाट डिस्चार्ज भएका छन्। विगत केही दिनदेखि गम्भीर बिरामी भएका उनी अस्पतालमा उपचारत थिए। स्वास्थ्यमा राम्रो सुधार भएपछि उनी आज अस्पतालबाट घर फर्केका हुन्। उनी आफैले यो जानकारी ट्वीटर मार्फत दिएका हुन्। स्वासप्रस्वासमा समस्या भएपछि दिलीप कुमारलाई जुन ६ का दिन हिन्दुजा खार अस्पतालमा भर्ना गरिएको थियो। ९८ वर्षीय अभिनेतालाई आइसीयूमा राखी उपचार गरिएको
९८ वर्षीय दिलीप कुमार आइतवार बिहान अस्पताल भर्ना भए। बलिउडमा ‘दिलीप साहब’ नामले चर्चित दिलीप कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो।
उनकी श्रीमती सायरा बानुले स्वास्थ्य अवस्था सामान्य रहेको ट्विटरमार्फत जानकारी दिएकी छिन्। साथै उनलाई दुई/तीन दिनपछि अस्पतालबाट डिस्चार्ज गर्ने समेत उल्लेख गरिएको छ।
तिनै…