जुम्ला । जुम्लाको विकट मानिने भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । जिल्लाको तातोपानी गाउँपालिका–७ को ताम्ती गाउँ नयाँ वर्षमै सडक सञ्जालमा जोडिएको हो । जिल्लाकै दुर्गम ताम्ती सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् । ‘सडक नहुँदा स्टेचरमा बिरामी बोक्नु पर्ने बाध्यता थियो, कैंयौको बाटोमै ज्यान गयो, अव सुख का दिन आउनेछन्, पिठ्युँमा […]
The post स्थानीय भन्छन्, स्टेचरमा विरामी र पिठ्युँमा भारी बोक्ने दिन गए appeared first on राजधानी राष्ट्रिय दैनिक.