प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन

२४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले ‘अनैतिक’ प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता: न्यायालयको शुद्धीकरण’ लगायतका नारा […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले गर्‍यो विरोध प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।  बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीको वृत्ति विकासमा, न्यायाधीशको सरुव...

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै दाङमा प्रदर्शन

दाङ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै मानवअधिकारकर्मीले तुलसीपुरमा प्रदर्शन गरेका छन्।७३ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा शुक्रबार मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामा र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेका हुन्।प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले प्रधानन्यायाधीश जबराको अनैतिक कार्यका कारण स्वतन्त्र न्यायालयमाथि अविश्वास बढ्ने बताए।उनले मानवअधिकार

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन

मोरङ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै उच्च बार विराटनगरले प्रदर्शन गरेको छ । बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्। न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ । […]

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने एक दर्जन समर्थक पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । अहिलेसम्म झण्डै एक दर्जन समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ । यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।

मोटरसाइकलमा आएका युवाले गरे प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्चभित्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले नारबाजी गरिरहेका बेला बाहिर भने युवाहरुले पक्षमा प्रदर्शन गरेका छन् । वकिल तथा न्यायाधीशहरुको अवरोधका कारण न्याय सेवा प्रभावित भएको भन्दै मोटरसाइकलमा आएका युवाहरुले नाराबाजीसहित अदालत सुचारु गर्न माग गरेका हुन् । प्रधानन्यायाधीश राणाको पक्षमा देखिएका उनीहरुले सडक अवरोध गरेर प्रदर्शन गरेका हुन् । […]

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनरत बारद्वारा आज पनि प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनबाट प्रदर्शन सुरु गरेका छन् । उनीहरु सर्वोच्च अदालत प्रांगणमा धर्ना दिन पुगेका छन् । यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । राजीनामा नआएपछि बारले […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक […]

प्रधान न्यायाधीशको राजीनामा माग्दै विवेकशीलको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा बुधबार प्रदर्शन गर्दै उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेका हुन्। प्रदर्शनकारीले नेताहरु न्यायलयमा हस्तक्षप नगर, स्वतन्त्र न्यायपालिकाको सम्मान गर, प्रधानन्यायाधिष राजीनामा देउ लगायतका प्लेकार्ड बोकेका थिए। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: