प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । अहिलेसम्म झण्डै एक दर्जन समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ । यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।