प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन

मोरङ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै उच्च बार विराटनगरले प्रदर्शन गरेको छ । बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्। न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ । […]

सम्बन्धित सामग्री

मेयर नागेश कोइरालाको राजीनामा माग गर्दै विराटनगरमा जसपाको प्रदर्शन

प्रदर्शनकारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाविरुद्ध पनि नारवाजी गर्दै मेयरको राजीनामा समेत मागेका थिए।...

मेयर नागेश कोइरालाको राजीनामा माग गर्दै विराटनगरमा जसपाको प्रदर्शन

प्रदर्शनकारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाविरुद्ध पनि नारवाजी गर्दै मेयरको राजीनामा समेत मागेका थिए।...

ईश्वर पोखरेलको प्रश्न : एम अधिकारीका विषयमा धेरै खनजोत किन ?

३ साउन, विराटनगर । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न आग्रह गरेका छन् । उक्त विभागका सदस्य एम अधिकारी हालका गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले राजीनामा माग गरिरहेका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको […]

तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीको धर्ना निरन्तर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज मंगलबार तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर अदालत अगाडि  धर्ना दिएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगर परिसरमा...

सोमबार पनि विराटनगरमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरुको धर्ना

प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सोमबार पनि विराटनगरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर अदालतमा  धर्ना दिएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा प्रधानन्यायधीश जबराको राजिनामा माग गर्दै कानुन...

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

बारको आहवानमा जिल्ला र उच्च अदालतमा कानुन व्यावसायीहरु धर्नामा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विराटनगरमा कानुन व्यवसायीहरुले धर्ना दिएका छन्। नेपाल बार एशोसिएसन केन्द्रीय समितिको आह्वानमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा कानुन व्यवसायीहरु धर्नामा बसेका हुन। प्रधानन्यायाधीशको...

सर्वोच्चमा भएकाे गुटबन्दीमा एमाले पस्दैन : ओली

विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन्। उनले अदालतभित्र भइरहेको गतिविधिमा एमालेले बोल्नै पर्ने केही नभएको समेत बताए। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने धारण राखेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग भइरहेको अवस्थामा ओली राजीनामा नमाग्ने र महाभियोगको माग पनि नउठाउने प्रष्ट पारे।‘महाअिभयोग, अहिले जुन राजनीति स