नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण बुधबारमात्रै पठाउने भएको हो ।बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थ