को हुन् रिपब्लिकन पार्टीभित्र ट्रम्पका प्रमुख प्रतिस्पर्धीका रूपमा उदाइरहेका रामास्वामी ?

विवेक रामास्वामी अर्को डोनाल्ड ट्रम्प हुन चाहन्छन् । बाहिरबाट आएर राजनीतिक संस्थापनलाई हल्लाइदिने र राष्ट्रपति चुनाव जितेर सो पदबाट उग्र दक्षिणपन्थी एजेन्डालाई प्रचारप्रचार गर्ने नेता हुन् उनी । ‘म आजका ट्रम्पभन्दा धेरै...

सम्बन्धित सामग्री

अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित

वाशिङ्टन डीसी- अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने सङ्केत गरेका छन्  । ९५ अर्ब डलरको प्याकेजमा इजराइलको सेना र प्रमुख रणनीतिक सहयोगी ताइवानका लागि कोष समावेश छ तर ठूलो हिस्सा अर्थात ६० अर्ब […]

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गर्नुभएको छ । जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रुपमा अस्वीकार्य’ रहेको […]

बहुसंख्यक रिपब्लिकन अमेरिकालाई ‘क्रिश्चियन राष्ट्र’ बनाउनुपर्ने पक्षमा

अमेरिकाको रिपब्लिकन पार्टी समर्थकहरुमाझ देशलाई इसाई राष्ट्र बनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । प्रमुख रिपब्लिकन राजनीतिज्ञहरूले मतदातालाई आकर्षित गर्न यही सन्देशलाई जोड दिन थालेको देखिन थालेको छ । सन् २०२२ को मध्यावधि चुनाव नजिकिँदै गर्दा पेन्सिल्भेनियाका गभर्नरका लागि रिपब्लिकन उम्मेदवार डग मास्ट्रियानोले मतदातामाझ ‘अमेरिका एक क्रिश्चियन राष्ट्र हो’ र चर्च तथा राज्यबीच को विभाजन ‘मिथक’ मात्र भएको बताए । जर्जियाकी कट्टरपन्थी रिपब्लिकन मा

युनाइटेडप्रति मस्कको मजाक

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै घोषणा गरे । सामाजिक सञ्जालमा उनले ट्वीट भाइरल भयो । म्यानचेस्टर युनाइटेडका समर्थक पनि उनको ट्वीट देखेर खुसी भए ।मस्कले बुधबार बिहान नै एक ट्वीट गरे  । जसमा, ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु ।’ उक्त ट्वीटर लगत्तै उनले अर्काे एउटा ट्वीट खेले जसमा, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’त्यसको केही समयपछि

मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !

ट्वीटर किन्ने असफल प्रयासपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत  एलन मस्कले इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरेका छन् । ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु’ उनले ट्वीट गरे । र यो ट्विट लगत्तै उनले भने, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’ट्वीट गर्ने क्रममा एलन मस्क कति गम्भीर छन् भन्ने कसैले पनि बुझ्न सक्दैन । तर, उनको भनाइले म्यान्चेस्टर युनाइटेडलाई उत्साहित बनाएको छ । म्यानचेस्टर

तेलको मुल्य आकाशिएका बेला 'अमेरिकामा प्रमुख तीन कम्पनीले ड्रिलिङ गर्न छोडे'

तीन प्रमुख तेल कम्पनीहरूले अलास्काको आर्कटिक राष्ट्रिय वन्यजन्तु शरण क्षेत्रमामा तेल खोज्ने अवसर त्यागेका छन् । उद्योग र रिपब्लिकन राजनीतिज्ञहरूले यो संवेदनशील क्षेत्रमा पहुँच प्राप्त गर्न दशकौं काम गरिसकेका छन् ।

चर्चित कुटनीतिज्ञ बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने बाइडेनको तयारी

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् । केन्द्रीय गुप्तचर निकाय (सिआइए) को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गरेका हुन् ।सरकारी कर्मचारीका रूपमा झण्डै ३३ वर्ष सेवा गरेका बर्नस अहिले ६४ वर्षको भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए । उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् ।उनलाई अमेरिकी

पाकिस्तानलाई सैन्य साझेदारको सूचीबाट हटाउने अमेरिकाको तयारी

अमेरिकी संसद्को ११७औं अधिवेशनको पहिलो दिन सांसद एन्डी बिग्सले पाकिस्तानलाई अमेरिकाको प्रमुख साझेदारको सूचीबाट हटाउने प्रस्तावसहितको एक विधेयक प्रस्तुत गरेका छन् ।    रिपब्लिकन पार्टीका बिग्सले प्रस्तुत गरेको विधेयकले पाकिस्तानलाई प्रमुख गैरनेटो साझेदारबाट हटाउने प्रस्ताव गरेको छ । साझेदारको हैसियतमा पाकिस्तानले अमेरिकी हतियार तथा सहकार्यात्मक रक्षा अनुसन्धान र विकास परियोजनामा सहभागिता पाउने गरेको थियो ।  पाकिस्तानमा हक्कानी नेटवर्कको सुरक्षित वास तथा खुला गतिविधिलाई रोक्नका लागि उल्लेख्य सैन्य कारवाही...

पाकिस्तानलाई सैन्य साझेदारको सूचीबाट हटाउने अमेरिकाको तयारी

अमेरिकी संसद्को ११७औं अधिवेशनको पहिलो दिन सांसद एन्डी बिग्सले पाकिस्तानलाई अमेरिकाको प्रमुख साझेदारको सूचीबाट हटाउने प्रस्तावसहितको एक विधेयक प्रस्तुत गरेका छन् ।    रिपब्लिकन पार्टीका बिग्सले प्रस्तुत गरेको विधेयकले पाकिस्तानलाई प्रमुख गैरनेटो साझेदारबाट हटाउने प्रस्ताव गरेको छ । साझेदारको हैसियतमा पाकिस्तानले अमेरिकी हतियार तथा सहकार्यात्मक रक्षा अनुसन्धान र विकास परियोजनामा सहभागिता पाउने गरेको थियो ।  पाकिस्तानमा हक्कानी नेटवर्कको सुरक्षित वास तथा खुला गतिविधिलाई रोक्नका लागि उल्लेख्य सैन्य कारवाही...