तीनसातको अराजकतापछि अमेरिकी प्रतिनिधिसभामा नयाँ सभामुख निर्वाचित, इजरायलको समर्थनमा प्रस्ताव पारित

सांसद माइक जोनसनले बुधबार कुनै पनि रिपब्लिकन भोट नगुमाईकन सभामुखको पद सुरक्षित गरेका छन् । पार्टी भित्रको झगडाले सदनलाई केहीसाता अराजकतामा धकेलेपछि लुजियानाका सांसद माइक जोनसन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् भने २०२० को राष्ष्ट्रपति चुनावको परिणाम उल्टाउन असफल प्रयास गर्ने संसदका प्रमुख व्यक्तित्व हुन् । जोन्सनको पक्षमा २२० भोट र डेमोक्र्याट सांसद हाकिम […]

सम्बन्धित सामग्री

सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेट

काठमाण्डाै – सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आज आइतवार सिंहदरबारमा सभामुख घिमिरे र सिनेटर हाेलेनबीच भेट भएको हो ।  भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदानप्रदानका विषयमा छलफल भएको थियो । सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दाैत्य सम्बन्ध स्थापना भएपछि दुई देशको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । उच्चस्तरीय ...

अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि पाएन सभामुख

वासिङ्टन। अमेरिकी संसदको प्रतिनिधि सभामा बुधबार ६ पटक मतदान हुँदा पनि सभामुख निर्वाचित हुन सकेनन्। रिपब्लिकन पार्टीका नेता केविन म्याकर्थी प्रतिनिधि सभामा सभामुखका उम्मेदवार बनेका थिए। मंगलबारदेखि बुधबारसम्म ६ पटक मतदान हुँदा उनले बहुमत पाउन नसकेका हुन्। अमेरिकी संसदको पछिल्लो १००वर्षमा पहिलो पटक यस्तो घटना घटेको हो। सन् १९२३ पछि यस वर्ष पहिलो पटक अमेरिकी संसदलाई सभामुख निर्वाचित गर्न परेको।

अमेरिकी तल्लो सदनमा सभामुख चयनमा सकस

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा सभामुख चयनको गाँठो अझैसम्म फुक्न सकेको छैन । गत जनवरी ३ तारिखमा नयाँ कार्यकाल सुरु भएको संसदमा सभामुख चयनको लागि दुई दिनमा ६ पटक निर्वाचन भईसकेको छ । तर सभामुखका आकांक्षी रिपब्लिकन सांसद केभिन म्याक्कार्थीले सभामुख चुनिन आवश्यक २१८ मत पाउन सकेका छैनन् । अमेरिकी […]

अमेरिकी सभामुख पेलोसीमाथि चीनको प्रतिबन्ध

चीनको बिरोधका वावजूद ताइवान भ्रमण गर्नुभएकी अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध चीनले प्रतिबन्ध लगाएको छ । शुक्रबार चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ । यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको …

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । एसियाको भ्रमणमा निस्केकी पेलोसीले जापानी प्रधानमन्त्री किशिदासँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा अमेरिकी सभामुख पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छिन् । ‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न […]

किन पुगिन् अमेरिकी सभामुख पेलोसी ताइवान

एजेन्सी, १८ साउन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी अन्ततः ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नौसेना र वायुसेनाका २४ उन्नत लडाकु विमानहरूले न्यान्सीको विमानको सुरक्षा गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । चीनको सरकारी सञ्चालित ग्लोबल टाइम्सले भर्खरै पेलोसीको विमान ताइवान गएको खण्डमा उडाउन सकिने बताएको […]

अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवान पुगेकी छिन्।...

चीनको चेतावनीबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा पुगेपछि…

एजेन्सी, १७ साउन । चीनले कडा चेतावनी दिएपनि अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुगेकी छिन् । उनी मङ्गलबार साँझ ताइवान उत्रिएकी हुन् । पेलोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन् । उनको भ्रमणले अमेरिका र चीनबीच टकराव बढ्ने विश्लेषण गरिएको छ । चीनले आफ्नो भूमि दाबी गर्दै आएको ताइवानमा आक्रमण गर्ने सम्भावनाबीच पेलोसी […]

अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ।...