युनाइटेडप्रति मस्कको मजाक

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै घोषणा गरे । सामाजिक सञ्जालमा उनले ट्वीट भाइरल भयो । म्यानचेस्टर युनाइटेडका समर्थक पनि उनको ट्वीट देखेर खुसी भए ।मस्कले बुधबार बिहान नै एक ट्वीट गरे  । जसमा, ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु ।’ उक्त ट्वीटर लगत्तै उनले अर्काे एउटा ट्वीट खेले जसमा, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’त्यसको केही समयपछि