राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

काठमाडौं, असोज ७ । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ । हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ । यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ । प्रहरी संगठनभित्र राजनीतिक दलहरूले राजनीति भित्र्याएको आरोप लाग्दै आएको छ । तर प्रहरीभित्र दलभन्दा बढी राजनीति भने प्रहरी अधिकारीले नै […]

सम्बन्धित सामग्री

भ्रष्टाचारको प्रमुख कारक अदूरदर्शिता, राजनीतिक दल, नेता र कर्मचारीतन्त्र

नेपाल विश्वमा अत्यधिक भ्रष्टाचार देशको माथिल्लो सूचीमा रहँदैआएको छ । भ्रष्टाचार निवारणको नाममा राजनीतिक शक्ति आर्जनको खेती मात्र हुने गरेका कारण मुलुकमा चरम बेथिति बढिरहेको छ । अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्रका कारण नेपालमा भ्रष्टाचार बढिरहेको एक अध्ययनले पनि देखाएको छ । शनिबार अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, …

राजनीतिक दल प्रतिबद्धता बिर्सने गरेको जनताकाे गुनासो

काठमाडाैँ । आगामी निर्वाचनलाई स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार अहिले गाउँगाउँमा चुनावी प्रचारप्रसारको अभियानमा जुटेका छन् । राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन् । दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको छ । जिल्लाका सहर तथा ग्रामीण क्षेत्रका अधिकांश मतदाताले उम्मेदवार चुनावको समयमा मात्र घरदैलोमा पुग्ने अनि विभिन्न किसिमका […]

निर्वाचन केन्द्रित अभियानमा राजनीतिक दल

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना तथा ठूला राजनीतिक दलले निर्वाचन केन्द्रित भेला, प्रशिक्षण, बैठक आयोजना गरेसँगै चुनावी सरगर्मी बढेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल यतिखेर गृहजिल्ला तनहुँमा छन् […]

राजनीतिक दल ठिक ढङ्गले नचले धेरै ‘बालेन’ जन्मिने छन् : झलनाथ खनाल

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलहरूलाई सुध्रिन सुझाव दिनुभएकाे छ ।  प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सरकारको आउँदो वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘अब राजनीतिक दल ठिक ढङ्गले चल्न नसके धेरै बालेन जन्मिने छन् र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जानेछ ।’     नेता नेपालले  नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने वि...

गाउँ छिरे बाँकेका राजनीतिक दल

बाँके – पालिका चुनावका लागि राजनीतिक दलहरू गाउँ–गाउँ छिर्न थालेका छन् । खासगरी प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू वडास्तरमा वडा कार्यालय स्थापना गर्दै गाउँ छिर्न थालेका छन् ।  माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले पार्टीको तयारीका लागि आफूहरू गाउँ छिर्न लागेको उल्लेख गर्दै सबै पार्टीहरूले आ–आफ्नो तयारी गरिरहेको जानकारी दिनुभयो । कांग्रेस बाँकेका सभापति नारायण गौडेलले चुनावका लागि आफूहरू गाउँ छिरिसकेको उल्लेख गर्...

स्थानीय तहको चुनावी तयारी: माहोल बनाउन गाउँघरमा राजनीतिक दल

फागुन अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिमको विशेष प्रशिक्षणमा आए। उनले एक दिनभर यहाँका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनका बारेमा राजनीतिक प्रशिक्षण दिए। प्रशिक्षणकै क्रममा नेता कार्यकर्तालाई जनताको ...