काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३२ सांसदलाई स्पष्टिकरण सोधेको छ।
संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सांसदहरुलाई नेकपा एमालेको संसदीय दलले स्पष्टिकरण सोधेको हो। पार्टीको चिन्हको दुरुपयोग गर्दै फरक पार्टी गठन गरेको आरोप पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन्। राजनीतिक दल सम्बन्धी…