नेपाल विश्वमा अत्यधिक भ्रष्टाचार देशको माथिल्लो सूचीमा रहँदैआएको छ । भ्रष्टाचार निवारणको नाममा राजनीतिक शक्ति आर्जनको खेती मात्र हुने गरेका कारण मुलुकमा चरम बेथिति बढिरहेको छ । अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्रका कारण नेपालमा भ्रष्टाचार बढिरहेको एक अध्ययनले पनि देखाएको छ । शनिबार अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, …